दृष्टिकोण

केन्द्रको प्रभाव क्षेत्रमा निर्वाहमूखी खेती प्रणालीलाई व्यवसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गर्ने,आधुनिक कृषि यन्त्रहरुको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने तथा पूर्ण यान्त्रिकरण खेति प्रणालीहरुको प्रवर्द्धनात्मक कार्य गरी कृषकहरुको जीवन स्तरमा सुधार ल्याउने साथसाथै कृषि यान्त्रिकरण प्रवर्द्धन मार्फत कृषिको आधुनिकिकरण र व्यवसायीकरणमा टेवा पुऱ्याउने यस केन्द्रको दिर्घकालीन दृष्टिकोण रहेको छ 

ताजा जानकारी


आँप लिची तथा कटहर फलको लिलाम सम्बन्धी सुचना

पुरा पढ्नुहोस्

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

पुरा पढ्नुहोस्

डिप टयुववेल जडान सम्बन्धि सुचना

पुरा पढ्नुहोस्

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

पुरा पढ्नुहोस्

पुराना सामान लिलाम विक्री सम्बन्धी सूचना

पुरा पढ्नुहोस्