केन्द्रका मुख्य मुख्य कृयाकलापहरु

भुमिगत जलस्रोत विकास एवं जल व्यवस्थापन ।
   १. डिप टयूववेल जडान ।
    २. पम्प हाउस निर्माण ।
    ३. विद्यूतीकरण तथा ट्रान्सफर्मर जडान ।
    ४. विधुतीय पम्प जडान ।
    ५. कूलो निर्माण ।
आधुनिक कृषि प्रविधि र यन्त्रहरुको प्रयोग मार्फत उत्पादकत्व वृद्धि कार्यत्रम
१. कृषिकर्म सुहाउँदो यन्त्र तथा औजारहरुको प्रयोग मार्फत लागत घटाई उत्पादकत्व बढाउने ।
२. कृषि यन्त्रहरुको छनौट, संचालन तथा मर्मत संभार सम्बन्धि तालिमहरु ।
३. आधुनिक कृषि औजार, उपकरण तथा यन्त्रहरुको प्रचार, प्रसार तथा प्रवर्द्धन गर्ने ।
३. कृषि यान्त्रीकरणमा कार्यरत विभिन्न सरोकारवालाहरु बिच सहकार्य र समन्वय ।

फार्म भित्र मूल वीउ तथा फलफूल वेर्ना /विरुवा उत्पादन कार्यक्रम ।
    १. धान,गहूं, आदिको मूल वीउ, प्रजनन्‌ वीउ उत्पादन तथा वितरण ।
    २. फलफूल विरुवा उत्पादन (आंप, लिची, कटहर, मेवा, कागती ) ।
    ३. अलंकारिक वेर्ना/विरुवा उत्पादन तथा वितरण ।
 
 

 

ताजा जानकारी


आँप लिची तथा कटहर फलको लिलाम सम्बन्धी सुचना

पुरा पढ्नुहोस्

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना

पुरा पढ्नुहोस्

डिप टयुववेल जडान सम्बन्धि सुचना

पुरा पढ्नुहोस्

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

पुरा पढ्नुहोस्

पुराना सामान लिलाम विक्री सम्बन्धी सूचना

पुरा पढ्नुहोस्