Government of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Center for Agricultural Infrastructure Development & Mechanization Promotion

Agricultural Mechanization Promotion Centre

Naktajhij,Dhanusha

Introduction

जनकपुर अंचल कृषि विकास योजना ( जे.ए.डि.पी) नामले तत्कालिन श्री 5 को सरकार तथा मित्र राष्ट्र जापान सरकारको संयुत्त प्रयासवाट 2029 साल मार्ग 7 गते ( 26 नोभेम्वर 1971) मा संचालन भई 2029 साल जेष्ठ महिनामा यस केन्द्रको कार्यालय जनकपुरधाममा स्थापना भयो । आवश्यक निर्माण कार्यहरु पुरा भए पछि 2031 साल मार्ग 19 गतेका दिन कार्यालय जनकपुरधामवाट धनुषा जिल्लाको तत्कालिन नक्टाभिज गा.वि.स. वडा नं.1 (हाल मिथिला न.पा. वार्ड नं. 2) मा सारियो । 2028 साल मार्ग 7 गते देखि 2031 साल मार्ग 18 गते (26 नोभेम्वर 1971 देखि 25 नोभेम्वर 1974) सम्म यो केन्द्र तयारी अवस्थामा रहयो ।नेपाल सरकार तथा जापान सरकार बीच 2031 साल कार्तिक 22 गतेका दिन (7 नोभेम्वर 1974) 5 बर्ष अवधिको लागी संभौता भई कार्य संचालनको शुरुवात भयो र विभिन्न चरणमा 2063।064 सम्म म्याद थप भई कार्यक्रम संचालनमा रह्‌यो । शुरु देखि हाल सम्म विभिन्न मितिहरुमा भएको निर्णयानुसार फरक फरक नामवाट 6 पटक नाम परिवर्तन भई आ.व. 2075/076 बाट कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र नक्टाभिजको नामवाट भूमिगत सिंचाई तथा कृषि विकासका आ.व 2049/050 बाट दातृ राष्टक जापान सरकारको (के.आ.ट्र) आर्थिक सहयोग तथा नेपाल सरकारको स्रोतबाट कृषि बिकासको कार्यक्रमहरु संचालन गर्दै आएको आ.व 2064/65 बाट यस कार्यलयको कार्यक्रमहरु नेपाल सरकारको स्रोतबाट संचालित छन्‌ ।कृषक वर्गको हकहित तर्फ चिन्तनशिल रही सिचिंत क्षेत्रको विस्तार गरेर उत्पादन तथा उत्पादकत्वमा बृद्धि, आय आर्जन तथा खाद्य सुरक्षामा टेवा, उन्नत कृषि प्रविधिको विस्तार तथा ग्रामीण स्तरमा रोजगारीको अवसर प्रदान गर्नुका साथै गरिवी न्युनीकरण समेतमा मदत गर्ने जस्ता कार्यक्रमहरु यस केन्द्रले प्याकेजको रुपमा संचालन गर्दै कृषि क्षेत्रमा अहम भूमिका निर्वाह गर्दै आईरहेको छ Read more

कार्यालय प्रमुख

Mr.Saroj Adhikari

Office Head

सूचना अधिकारी<br/>manojc2077@gmail.com<br/>9854030337

Manoj Kumar Choudhary

Information Officer
manojc2077@gmail.com
9854030337

Image Gallery