Government of Nepal

Ministry of Agriculture and Livestock Development

Department of Agriculture

Center for Agricultural Infrastructure Development & Mechanization Promotion

Agricultural Mechanization Promotion Centre

Naktajhij,Dhanusha

Working Policies

यस निकायको कामसंग सम्बन्धित नीतिगत एवं कानुनी व्यवस्था : 
भूमिगत जलस्रोत सिंचाई विकास कार्यत्रमहरु तथा जल व्यवस्थापन समबन्धी सम्पुर्ण कार्यहरु सिंचाई नीति 2070 अनूसार हूनेछ ।
सिंचाई सूविधाको अन्य कूनै स्रोत नभएको र भूमिगत जलस्रोतको उच्च संभावना भएको क्षेत्रमा संभाव्यता अध्ययनको आधारमा भूमिगत सिंचाई विकास कार्यक्रम संचालन गरिने छ । 
डिप टयुववेल सिंचाई विकास कार्यक्रम जल प्रबन्ध उपभोत्ता समितिको समन्वय एवं प्रत्यक्ष सहभागितामा संचालन हूने छ । 
डिप टयुववेल सिंचाई विकास कार्यक्रम संचालनका लागी सिंचाई नीति अनूरुप उपभोत्ता कृषकहरुले जनसहभागिता वापत कम्तीमा कुल लागतको 3 देखी 20 प्रतिशत नगद वा जिन्सी वा श्रमदानको रुपमा व्यहोर्नू पर्नेछ ।
सरोकारवालाहरुको समन्वय, सहभागिता एवं सहकार्यमा केन्द्रले प्रभाव क्षेत्रमा प्रभावकारी जलउपयोग तथा व्यवस्थापनका लागि सिंचाई तथा सघन कृषि विकास कार्यक्रम संचालन गर्नेछ । 
प्रभाव क्षेत्रका कृषकहरुको सिंचाई तथा कृषि सम्बन्धी दक्षता एवं क्षमता अभिवृद्धि गर्ने कार्यक्रम जस्तै एकिकृत वाली तथा जल व्यवस्थापन तालिम, गोष्ठी, कृषक भ्रमण आदि संचालन गर्नेछ ।
केही डिप टयुववेल क्षेत्रलाई श्रोतकेन्द्रको रुपमा विकसित गर्न उपभोत्ताहरुको सहभागितामा कमाण्डक्षेत्रको योजना तर्जूमा, कार्यान्वयन एवं अनूगमन मुल्यांकन प्रणाली विकसित गरिर्दै लगिनेछ ।
भूमिगत जलस्रोतको कमाण्ड क्षेत्रमा संभाव्यता एवं उपभोत्ताको चाहना अनूरुप उच्च मुल्य पर्ने वालीहरुको प्रवर्द्धनमा विशेष जोड दिईनेछ । 

 

Recent Activities

06 June
2023

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Read More
15 May
2023

आँप तथा लिची फल लिलाम सम्बन्धि सूचना

Read More
12 May
2023

धानको मूल वीउ विक्रि वितरण सम्बन्धि सूचना

Read More
11 May
2023

जेनरेटर आपूर्ति सम्बन्धि सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना

Read More
02 Jan
2023

Notice

Read More
02 Jan
2023

Notice

Read More