Objectives

  • भूमिगत सिंचाई सुविधाको विकास एवं सिंचाई सेवाको प्रभावकारी उपयोग सम्बन्धी कार्यहरु संचालन गर्ने ।
  • कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्ने ।
  • वाली विविधिकरण एवं व्यवसायिकरणको माध्यमवाट रोजगारी एवं आयबृद्धि गर्ने ।
  • वाली सघनतामा बृद्धि गर्ने ।
  • कृषि प्रविधि एवं सिंचाई व्यवस्थापनमा कृषकहरुको दक्षता एवं क्षमता अभिबृद्धि गर्ने ।
  • जग्गाको चक्लाबन्दी मार्फत आधुनिक खेति प्रणालीको विकास तथा विस्तार गर्ने ।
  • कृषि यान्त्रीकरण सम्बन्धी प्रदर्शन एवं परीक्षण तथा प्रचार प्रसारका कार्यहरु संचालन गर्ने ।
  • राष्ट्रियस्तरको कृषि यान्त्रीकरण तथा यान्त्रीक सिंचाईको तालिम केन्द्रको रुपमा कार्यहरु गर्ने ।

Recent Activities

13 May
2026

आँप लिची तथा कटहर फलको लिलाम सम्बन्धी सुचना

Read More
13 Feb
2026

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Read More
07 Jan
2026

Invitation For Bids

Read More
29 July
2025

डिप टयुववेल जडान सम्बन्धि सुचना

Read More
11 July
2025

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Read More
10 June
2025

पुराना सामान लिलाम विक्री सम्बन्धी सूचना

Read More