Major Working Activities

भुमिगत जलस्रोत विकास एवं जल व्यवस्थापन ।
   1. डिप टयूववेल जडान ।
    2. पम्प हाउस निर्माण ।
    3. विद्यूतीकरण तथा ट्रान्सफर्मर जडान ।
    4. विधुतीय पम्प जडान ।
    5. कूलो निर्माण ।
आधुनिक कृषि प्रविधि र यन्त्रहरुको प्रयोग मार्फत उत्पादकत्व वृद्धि कार्यत्रम
1. कृषिकर्म सुहाउँदो यन्त्र तथा औजारहरुको प्रयोग मार्फत लागत घटाई उत्पादकत्व बढाउने ।
2. कृषि यन्त्रहरुको छनौट, संचालन तथा मर्मत संभार सम्बन्धि तालिमहरु ।
3. आधुनिक कृषि औजार, उपकरण तथा यन्त्रहरुको प्रचार, प्रसार तथा प्रवर्द्धन गर्ने ।
3. कृषि यान्त्रीकरणमा कार्यरत विभिन्न सरोकारवालाहरु बिच सहकार्य र समन्वय ।

फार्म भित्र मूल वीउ तथा फलफूल वेर्ना /विरुवा उत्पादन कार्यक्रम ।
    1. धान,गहूं, आदिको मूल वीउ, प्रजनन्‌ वीउ उत्पादन तथा वितरण ।
    2. फलफूल विरुवा उत्पादन (आंप, लिची, कटहर, मेवा, कागती ) ।
    3. अलंकारिक वेर्ना/विरुवा उत्पादन तथा वितरण ।
 
 

 

Recent Activities

13 May
2026

आँप लिची तथा कटहर फलको लिलाम सम्बन्धी सुचना

Read More
13 Feb
2026

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Read More
07 Jan
2026

Invitation For Bids

Read More
29 July
2025

डिप टयुववेल जडान सम्बन्धि सुचना

Read More
11 July
2025

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Read More
10 June
2025

पुराना सामान लिलाम विक्री सम्बन्धी सूचना

Read More